जापानको जीवनयापनको बारेमा

फोहर फाल्ने तरिका, फोहरलाई वर्गीकरण गर्ने तरिका आदि
सन्दर्भ: सिबुया-कु https://www.city.shibuya.tokyo.jp/kurashi/gomi/kateigomi/sigen_gomi.html
ठाउँ अनुसार फोहर वर्गीकरण गर्ने तरिका र फाल्ने तरिका फरक हुन्छ। आफू बसोबास गर्ने स्थानको सही जानकारी लिने र हेर्ने गर्नुहोस्।
जापानमा साइकलको शिष्टाचार (म्यानर) !
सन्दर्भ :सरकारको जनसम्पर्क कार्यालयको होमपेज अनलाइन https://www.gov-online.go.jp/featured/201105/
जापानमा १ महिनाको जीवनयापन खर्च (बसोबास गर्ने स्थान अनुसार फरक हुने कुरा बुझ्नु होला)
उदाहरण:घरभाडा २० देखि ५० हजार येन, खाना खर्च २० देखि ४० हजार येन, पानी, ग्यास, बत्तीको खर्च, ७ देखि १० हजार येन, Wi-Fi / मोबाइल फोन आदिको दूरसंचार खर्च १० हजार येन, विविध खर्च २० हजार येन
सार्वजनिक यातायातमा चढ्दाको शिष्टाचार (म्यानर)
(पर्यटन विभागको YouTube https://www.youtube.com/user/kankocho
बसाइ सर्ने बेलामा, अनिवार्य रूपले, बसाइ सरेर आएको, बसाइ सरेर जाने सूचना फाराम पेश गर्नु आवश्यक छ।
आन्तरिक मामिला तथा संचार मन्त्रालय https://www.soumu.go.jp/menu_kyotsuu/important/kinkyu02_000123.html